नियम ३५
अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
नेपाल सरकारले प्राधिकरणको सिफारिशमा अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।